Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प


    शुक्रबार, फाल्गुन ४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।  आज बिहान ९ः३२ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

    भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार