Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तीन लाख मुल्य बराबरको पटका बरामद


    बिहिबार, कार्तिक २० २०७७
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • झापा । भद्रपुर नगरपालिका– ५ मा भारतबाट नेपाल तर्फ अबैध रुपमा लुकाई छिपाई ल्याएर राखेको अवस्थामा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिभिन्न प्रकारका पटकाजन्य बस्तुहरु बरामद गरेको छ।

    करीब तीन लाख रूपैयाँ मूल्य बराबरको पटका बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए।

    बरामद पटका आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागी वडा प्रहरी कार्यालय भदरपुरमा राखिएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार