Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा (सूचीसहित)


    बुधबार, फाल्गुन २ २०८०
    4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। २०८१ सालमा सरकारले ३५ दिन सार्वजनिक बिदा दिने भएको छ । बुधबार गृहमन्त्रालयले सार्वजनिक सूचना जारी गरेर दिएको जानकारीअनुसार २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिइएको छ ।

    सार्वजनिक सूचीअनुसार २७ दिन पर्व बिदा, ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा रहेका छन् ।
    २०८१ सालमा २७ पुसमा पृथ्वीजयन्ती (राष्ट्रिय एकता दिवस)को पनि सार्वजनिक बिदा दिइएको छ । यसअघि १० जेठमा बुद्धजयन्तीको बिदा दिइएको छ ।

    बिदाको सूची :

    public-holiday-2081

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार