Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विधान सम्मेलनअघि माओवादीको पदाधिकारी बैठक बस्दै


    मंगलबार, फाल्गुन १ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मस्यौदा विधान परिमार्जनको विषयमा छलफल गर्न अज बिहान माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ । आज बिहान १० बजे प्रज्ञा भवन कमलादीमा बैठक बस्ने भएको हाे ।

    सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पदाधिकारीहरुले आ आफ्ना सुझाव दिएका थिए । मस्यौदा परिमार्जनसहित विधान अधिवेशनमा पेस हुने सचिव पौडेलले जानकारी दिए ।

    पार्टीको विधान सम्मेलन आज बिहान ११ बजेदेखि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्मेलन सुरु हुँदै छ । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार