Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुन तस्करी जाँचबुझ आयोगले दिपेश पुनसँग बयान लियो


    आइतबार, माघ २८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले आज दीपेश पुनसँग बयान लिएको छ ।

    सिंहदरबारमा रहेको आयोगले अखिल क्रान्तिकारीका महासचिव पुनसँग बयान लिएको हो । उनी पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा समेत हुन् ।

    माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा लगायतसँग पनि आयोगले बयान लिइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार