Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • ६४ किलो गाँजासहित एक जना पक्राउ


    बुधबार, माघ २४ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • मकवानपुर । अवैध लागूऔषध गाँजा ६४ किलोसहित मनहरी गाउँपालिका-७ रमौली बस्ने ४५ वर्षीय जगत बहादुर प्रजा पक्राउ परेका छन् । उनी मंगलबार राति प्रहरीले पक्राउ परेका हुन् ।

    ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले प्रजाको घर नजिक मलराख्ने खाल्डोमा लुकाइ छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार