Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • सप्तरीका ३० वर्षीय कोरोना संक्रमितको मृत्यु


    मंगलबार, कार्तिक १८ २०७७
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना ३० वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ।

    महादेवा- ६, सप्तरी घर भई हाल धरान उपमहानगरपालिका- १८, सुनसरी बस्ने पुरुषको उपचारका क्रममा साेमबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ।

    अस्पतालको इमर्जेन्सीमा भर्ना भएका उनको साेमबार नै स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार