काठमाडौँ। हिउँ चितुवाले आक्रमण गर्दा मुस्ताङमा ९ वटा च्याङ्ग्रा मरेका छन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ घ्याकरमा रहेको गोठमा पसेर चितुवाले च्याङ्ग्रामाथि गएराति आक्रमण गरेको मुस्ताङ प्रहरीले जनाएको छ ।
गोठमा रहेका ३६ च्याङ्ग्रामध्ये ९ च्याङ्ग्रा मारेको, ६ वटा घाइते बनाएको, एउटा खाएको र एउटा लिएर गएको मुस्ताङका प्रहरी प्रमुख डीएसपी भोजराज पाण्डेयले जानकारी दिए । १९ वटा च्याङ्ग्रा गोठमै रहेको उनले बताए ।
उक्त घटनाबारे मंगलबार बिहान साढे १० बजे इलाका प्रहरी कार्यालय छुसाङमा खबर आएको थियो । त्यसपछि त्यहाँबाट ४ जना प्रहरीको टोली १० किलोमिटर उत्तरतर्फ पर्ने घटनास्थल पुगेको थियो ।
काठमाडौँ । इटहरी उपमहानगरपालिका-१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका-९ का २७ वर्षीय स्पर्स...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
काठमाडौँ । सामाजिक सुरक्षा भत्ता वितरणमा ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना गरेको आरोपमा ओखलढुंगाको लिखु गाउँपालिकाका तीन तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच...
काठमाडौँ। प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले चाडपर्वलाई लक्षित सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। आइतबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा काठमाडौं...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहकी धर्मपत्नी सविना काफ्लेले राजनीतिक तथा वैचारिक सिद्धान्त फरक भए पनि सबै नेपालीको साझा उद्देश्य देशप्रेम र नेपालको विशिष्ट पहिचान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend