Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • टिपरको ठक्करबाट बालकको मृत्यु


    सोमबार, कार्तिक १७ २०७७
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रुपन्देही । लुम्बिनी – भैरहवा सडक खण्डमा पर्ने रुपन्देहीको मायादेवी गाउँपालिका– ८ विश्वकर्मा मन्दिर नजिकै टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

    लुम्बिनीबाट भैरहवातर्फ आउँदै गरेको लु१क ११७४ नंको टिपरले आज बिहान ९ः३० बजे ठक्कर दिँदा पैदलयात्री मायादेवी– ८ का आठ वर्षीय रघुवीर हरिजनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खडकबहादुर खत्रीले जानकारी दिनुभयो । ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा छन् । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार