Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विमानस्थलका डिआइजी चन्दले दिए राजीनामा


    शनिबार, माघ २० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी नायव महानिरीक्षक अर्जुन चन्दले राजीनामा दिएका छन् ।

    उनले पदबाट किन राजीनामा दिए त्यस बारे पूर्ण विवरण बाहिर आएको छैन । विमानस्थलमा केही दिन यता प्रहरी र अध्यागमन कार्यालयका अधिकृतबिच असामान्य परिस्थिति उत्पन्न भएपछि डिआइजी चन्द विवादमा तानिएका थिए ।

    यस विषयमा प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीम ढकालसँग सम्पर्क राख्दा उनले यस विषयमा आफूलाई केही जानकारी नभएको बताए

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार