Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गैंडाको आक्रमणमा परेर नवलपरासीमा एक जनाको मृत्यु


    आइतबार, कार्तिक १६ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नवलपरासी । नवलपरासीकाे पूर्व नवलपुरमा गैंडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

    नवलपरासी पूर्व नवलपुरको देवचुली नगरपालिका १७ कुलेनीमा गैंडाको आक्रमणमा परि ६५ वर्षका जंगिलाल मुखियाको ज्यान गएको हो । आइतबार बिहान खेतमा तोरी छर्न जाने क्रममा मुखियालाई गैंडाले आक्रमण गरेको हो ।

    उपचारका लागि भरतपुर लैजाने क्रममा मुखियाको बाटोमा नै  ज्यान गएको बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार