Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • राजश्व छली गरेको आरोपमा चार जना सुनचाँदी व्यवसायी पक्राउ


    बुधबार, माघ १७ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राजश्व छली गरेको आरोपमा जनकपुरधामको बलराम ज्वेर्लसका सञ्चालक बलराम साहसहित चार जना सुनचाँदी व्यवसायीहरु पक्राउ परेका छन् ।

    बलराम ज्वेलर्सका सञ्चालक साह, अरुण ज्वेलर्सका सञ्चालक अरुण साह र मिर्चैयाका व्यवसायीहरु गरी चार जनालाई प्रहरीले पक्राउ गरेको हाे ।

    चारै जनालाई राजश्व छली गरेको आरोपमा पक्राउ गरेको र उनीहरुलाई अनुसन्धानका लागि पथलैया पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार