Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिन्धुपाल्चोकमा कार दुर्घटना, दुई भुटानी नागरिककाे मृत्यु


    बुधबार, माघ १७ २०८०
    820
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सिन्धुपाल्चोक । सिन्धुपाल्चोककाे हेलम्बु गाउँपालिका-१ स्थित दोरिङ भिरमा कार दुर्घटना हुँदा दुई भुटानी नागरिककाे ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् ।

    घाईतेमध्ये चार जना भुटानी नागरिक र एक नेपाली रहेकाे गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।

    घाइते नेपाली चालक हुन् । घाइतेहरूलाई उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएकाे उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार