Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालुवाटारमा गठबन्धन दलको बैठक जारी


    मंगलबार, माघ १६ २०८०
    790
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ गठबन्धन दलको बैठक बालुवाटारमा जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघि गठबन्धन दलको बैठक शुरु भएको हो।

    बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको समीक्षा र समसायीक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

    सत्तारुढ गठबन्धन दलकै जनप्रतिनिधिहरुले मत नदिँदा कोशीमा सत्तारुढ गठबन्धन दलबाट साझा उम्मेवार रहेकी नेकपा माओवादी केन्द्रकी नेतृ चम्पा कार्कीले निर्वाचन हारेकी थिइन्। कांग्रेसका जनप्रतिनिधिहरुले कार्कीलाई हराएका भन्दै माओवादी नेताहरुले गठबन्धन दलभित्र गम्भीर समीक्षा गर्नुपर्ने बताउँदै आएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार