Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • क्रिप्टो कारोबार गर्ने एक युवक इलामबाट पक्राउ


    मंगलबार, माघ १६ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । इलामबाट क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

    ताप्लेजुङबाट फर्किदै गरेका ३२ वर्षका डम्बबहादुर शाहलाई इलामबाट पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    क्यास एपमार्फत उनले २ वर्षमा १ अर्ब ४९ करोडको कारोबार गरेको देखिएको प्रहरीले जानकारी दिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार