Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शशांक कोइराला भन्छन्- कांग्रेस चीनसँग सहकार्य गर्न चाहन्छ


    आइतबार, माघ १४ २०८०
    800
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफूहरू चीनसँग सहकार्य गर्न चाहेको उल्लेख गरेका छन् ।

    चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयान सहित काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेसले चीनसँग सहकार्य गर्न चाहेको दाबी गरेका हुन् ।

    चीनको आर्थिक विकास प्रशंसा गर्न योग्य रहेको बताउँदै उनले नेपालले विकासमा सहकार्य गर्न चहेको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार