Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुई किलो अफिम बोकेका युवक पक्राउ


    शुक्रबार, कार्तिक १४ २०७७
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वीरगंज । जिल्ला प्रहरी कार्यालय बाराले लागूऔषध गाँजा र अफिमसहित एकजनालाई पक्राउ गरेको छ । शुक्रबार प्रहरी चौकी बेल्दारीले बारा, पचरौता नगरपालिका–४ बेल्दारी टोलबाट साइकलमा सवार पचरौता नपा– ३ रामनगर बस्ने २० वर्षीय बिनोद यादवलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

    उनले शरीरमा लुकाएको अफिम २ किलो र प्लाष्टिकको झोलामा बोकेको गाँजा २ बरामद भएको जिप्रका, बाराले जनाएको छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार