काठमाडौं । बलिउड अभिनेत्री तथा प्रथम जन निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाकी नातिनी मनीषा कोइराला नेपालमा राष्ट्रियताको कुरा गर्नेलाई प्रतिगामी भन्ने गलत भाष्य बनाइएकाे बताएकी छन् । राप्रपानिकट नेपाल प्राज्ञिक परिषद्ले आज काठमाडौंमा आयोजना गरेको राष्ट्रियता सम्बन्धी कार्यक्रममा अभिनेत्री कोइरालाले नेपालमा राष्ट्रियताको बारेमा गलत भाष्य बनाइएको बताएकी हुन् ।
कोइरालाले भनिन्,’राष्ट्रियताभन्दा ठूलो कुरा अरू केही हुन्न । मैले भारतमा धेरै वर्ष बिताएँ,त्यहाँ एउटा नेतादेखि सामान्य नागरिकसम्म ‘प्राउड इण्डियन’ हुन्छन् । अमेरिकामा अहिले ट्रम्पले राष्ट्रवाद तर हामीकहाँ चाहिँ के भाष्य दिएको छ भने राष्ट्रियता भनेको त ब्याकवार्ड थिंकिङ हो,हामीले त ग्लोबाइजेशन सोच्ने हो । अरे वा,यहाँ हाम्रो घर भत्केको छ,परिवार छिन्न भिन्न भइरहेका छौँ,अनि ग्लोबलाइजेशनको कुरा गर्ने ? पहिले हामीले आफ्नो परिवारलाई हेर्ने हो । हाम्रो घर भनेको नेपाल हो र परिवार भनेको नेपाली हौं ।’
नेपाल पछिल्लो समय सांस्कृतिक,धार्मिक र मौलिक पहिचानको सम्बृद्धिबाट बिस्तारै कमजोर बन्दै गएको उनकाे भनाइ छ ।उनले अहिलेको राजनीतिक व्यवस्था कायमै रहे नेपाल असफल राष्ट्रतर्फ अघि बढ्ने बताइन् ।
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का प्रवक्ता एवं सांसद जगदीश खरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)हटाउने वा पदमा कायम राख्ने विषयमा पार्टीले सरकारलाई...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्रकृति र आस्थाको पर्व छठको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend