Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • नगर प्रमुखकै संलग्नतामा सांघातिक आक्रमण !


    बिहिबार, कार्तिक १३ २०७७
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिकाका नगर प्रमुखको उपस्थितिमै भएको आक्रमणमा परी तीनजना घाइते भएका छन् ।

    मटिहानी नगरपालिकाका प्रमुख हरि मण्डलको उपस्थितिमा विजय दशमीको रात भएको सांघातिक आक्रमणमा मटिहानी नगरपालिका–८ बस्ने ५७ वर्षीय विजय चौधरी, मटिहानी नगरपालिका–८ बस्ने ४८ वर्षीय जितेन्द्र चौधरी र मटिहानी नगरपालिका–७ बस्ने ५३ वर्षीय गणेशप्रसाद साह घाइते भएका हुन् ।

    घाइतेमध्ये विजय चौधरी उपचारपछि डिस्चार्ज भएका छन् भने बाँकी दुई जनाको अवस्था गम्भीर रहेकोले काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार