Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाँकेको ठूलो जुवाखालमा प्रहरीको छापा, २९ लाख नगदसहित १० जुवाडे पक्राउ


    बिहिबार, कार्तिक १३ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले बाँकेमा जुवाको ठूलो खालमा छापा मारेको छ ।  जुवा अखडाबाट प्रहरीले २९ लाख नगदसहित १० जना जुवाडे पक्राउ गरेको छ। 

    गएराति  नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित बसपार्क नजिकै  रहेको एउटा जुवा अखडाबाट प्रहरीले नियन्त्रणमा लिएको हो। 

    जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । जुवाको खालबाट पक्राउ पर्नेमा नेपालगञ्ज र कोहलपुरका ठूला व्यवसायीहरु रहेको बताइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार