Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सशस्त्र प्रहरी अस्पतालका डा. सौरभलाई सशस्त्र प्रहरी महानिरीक्षक प्रशंसा निशान प्रदान


    मंगलबार, माघ ९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरी अस्पतालमा कार्यरत डा. सौरभ श्रेष्ठलाई सशस्त्र प्रहरी महानिरीक्षक प्रशंसा निशान प्रदान गरिएको छ ।

    आज हलचोक स्थित सशस्त्रको हेड्क्वार्टरमा आयोजित समारोहमा उनलाई आईजीपी अर्यालले प्रशंसा निशान र प्रशंसा पत्र प्रदान गरेका हुन् ।

    एपीएफ अस्पतालमा कार्यरत डा. शौरभ प्रहरी नायव उपरीक्षक (डिएसपी) हुन् । सौरभले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै उनलाई प्रशंसा निशान प्रदान गरिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार