Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भोलिदेखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङ गर्न नपाइने


    सोमबार, माघ ८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंकाे न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङ निषेध गर्ने तयारी भएको छ ।

    काठमाडौं महानगरपालिकाले भोलिदेखि साे सडकमा सवारी पार्किङमा रोक लगाउने भएको हाे ।

    यसको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइने महानगरले बताएको छ  । साे ठाउँमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने महानगरले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार