Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टर पक्राउ


    सोमबार, माघ ८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत एक डाक्टर पक्राउ परेका छन् । झुटो शैक्षिक विवरण पेस गरेर एमबीबीएस अध्ययन गरेका ती नक्कली डाक्टरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा डा.सम्बुद्ध भट्टाचार्य रहेको प्रहरी स्रोतले बताएको छ ।

    अहिले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले स्रोतले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार