Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?


    सोमबार, माघ ८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले स्थानीय बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको छ ।

    महासङ्घका अनुसार सोमबार छापावाल सुन एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

    यता आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलामा १३९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार