Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालमा ७४ प्रतिशतले कोरोनालाई जिते


    बुधबार, कार्तिक १२ २०७७
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा कोरोनामुक्त हुनेको संख्या ७४.१ प्रतिशत नाघेको छ । नेपालमा २०७७ कात्तिक १२ गते बिहानसम्म १ लाख ६० हजार ४ सय कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये हालसम्म एक लाख १८ हजार ८४३ जना कोरोनामुक्त भएका छन् ।

    नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनको संख्या ८ सय ७६ पुगेको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार