Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पछिल्लो २४ घण्टामा देशभर ५७० जना व्यक्तिमा कोरोना संक्रमण


    मंगलबार, कार्तिक ११ २०७७
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५७० जना संक्रमित भएका छन्।

    संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार १६८ जना संक्रमणमुक्त भएका छन्।

    योसँगै हालसम्म १ लाख १८ हजार८४३ पुगेको छ। आज देशभर ४० हजार ६८१ जना सक्रिय संक्रमित छन्। आज देशभर १४ जना संक्रमितको मृत्यु भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार