Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध


    सोमबार, माघ १ २०८०
    930
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १०, मझिमटारमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सोमबार बिहान ४ बजे खसेको सुख्खा पहिरो अहिले पन्छाउने काम भइरहेको छ । उक्त पहिरो जाँदा काठमाडौँ आवतजावत गर्ने दुईतर्फी सवारी अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार