Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भन्सार छलेर ल्याएको ७ वटा गाडी बरामद


    बिहिबार, पुष २६ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल बरामद गरेको छ । भारतबाट चोरी गरेर भन्सार छलेर ल्याएका सवारी साधन काठमाडौंबाट बरामद गरिएको हाे ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बरामद गाडीहरूमध्ये दुई वटा भारतीय नम्बरका छन् । भे.१ च ३६९९ नम्बरको स्कोर्पियो, भारतीय नम्बर प्लेट भएको क्रेटा र भेन्यु तथा नेपाल नम्बर प्लेट भएका क्रेटा र ब्रेजा प्रहरीले बरामद गरेको छ ।

    बरामद गाडीहरू आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार