Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चितवनबाट गाईको मासुसहित दुईजना पक्राउ


    बुधबार, पुष २५ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चितवनबाट गाईको मासुसहित दुईजना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका १ गोब्रेनीबाट रामगोपाल तामाङ र उनका छोरा मसिने तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

    घरमै गाईको बाच्छी काटेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई मासुसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले करिब २० किलो मासु बरामद गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार