Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


    मंगलबार, पुष २४ २०८०
    1.4K
    Shares
    Gold Price Today
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई सयले घटेको हो ।

    आज छापावाल सुन तोलाको एक लाख १८ हजार ६०० मा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन एक लाख १८ हजार ५० मा कारोबार भएको छ । सोमबार छापावाल सुन तोलाको एक लाख १८ हजार ८०० मा र तेजावी सुन तोलाको एक लाख १८ हजार २५० मा कारोबार भएको थियो ।

    यता, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलामा एक हजार ४१५ मा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार