लमजुङ। लमजुङको मर्स्याङ्दी गाउँपालिका-७ उस्ताबेंसीसमा श्रीमान्ले खुकुरी प्रहार गर्दा श्रीमती गम्भीर घाइते भएकी छन् । प्रहरीका अनुसार शुक्रबार राति साढे ८ बजेतिर २७ वर्षीय कुमार बिकले २१ वर्षीय रितु बिकलाई खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट गम्भीर घाइते रितुलाई बेंसीसहरस्थित लमजुङ अस्पतालमा प्राथामिक उपचार गरी चितवन मेडिकल कलेज (नयाँ) मा लगिएको छ ।
पछाडिबाट खुकुरी हान्दा रितुको बंगरा नजिकै गम्भीर चोट लागेको र बोल्न सक्ने अवस्थामा नरहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार समयमै उद्दार गरी स्वास्थ्य संस्थामा ल्याइएका कारण समयमै उपचार पाएको र हाल खतरामुक्त रहेको प्रहरीले बताएको छ ।
दोर्दी गाउँपालिका-४ कुप्लिङ घर भएका कुमार माइतमा रहेकी श्रीमती लिन ३ दिन अघि ससुराली आएको बुझिएको प्रहरीले बताएको छ । रितु घरमा झगडा भएपछि गत मंसिर पहिलो साता माइत आएर बसेकी थिइन् ।श्रीमतीलाई खुकुरी प्रहार गरी कुमार भागेको र उनको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ ।
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend