Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विद्यालयको वार्षिकोत्सवमा सहभागी हुन गृह जिल्ला तनहुँ पुगे राष्ट्रपति


    शुक्रबार, पुष २० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। ​राष्ट्रपति रामचन्द्र पौडेल आज (शुक्रबार) गृहजिल्ला तनहुँ पुगेका छन् ।

    भानु नगरपालिका–७ स्थित पुर्कोट माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन पौडेल तनहुँ पुगेका हुन् ।

    राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले स्वागत गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार