Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंमा आज मात्र थपिए ३१ सय ७ जना कोरोना संक्रमित


    बुधबार, कार्तिक ५ २०७७
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार थप ३ हजार १ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २ हजार ३ सय ९१, भक्तपुरका १ सय ७३, तथा ललितपुरका ५ सय ४३ जनामा संक्रमण पुष्टि भएको हो।

    पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७ सय ४३ जना कोरोना संक्रमित भएका छन् भने २६ जनाको  मृत्यु भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार