Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इजरायलको ड्रोन आक्रमणमा हमासका एक कमाण्डर मारिए


    बुधबार, पुष १८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । इजरायलले गरेको ड्रोन आक्रमणमा परी हमासका एक जना शीर्ष नेता मारिएका छन् । इजरायलको आक्रमणबाट हमासका एक जना कमाण्डर सालेह अल-अरुरी मारिएको लेबनान र प्यालेस्टिनी सुरक्षा स्रोतले दाबी गरेका हुन् ।

    तर इजरायलले भने यो समाचारको पुष्टि गरेको छैन । हमासले भने एल-अक्सा रेडियोमार्फत् अरुरीको हत्या भएको पुष्टि गरेको छ ।

    बेरुतमा मारिएका सालेह अल अरुरी हमासको पोलिट व्युरो सदस्यहरुमध्ये वरिष्ठ नेता हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार