काठमाडौँ। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मकवानपुरको हेटौंडामा पत्रकार सम्मेलन गर्दै संघीय सरकारका कारण प्रदेश सरकार अपूरो रहेको बताएका छन्।
स्थानीय तहलाई चाहिने कानून कोशी प्रदेश सरकारले नरोकेको दाबी गर्दै उनले स्थानीय तहसँग थप समस्या भए आज हेटौंडामा हुने बैठकले निवारण गर्ने बताए। मुख्यमन्त्री कार्कीले संघीयताको मर्म अनुरूप बैठक बस्न लागेको र प्रदेशले स्थानीय तहसँग मिलेर जनतालाई कसरी सेवा दिन सक्छ भन्नेबारे सोचिरहेको पनि प्रष्ट पारे।
कर्मचारी प्रशासनले जनतालाई उचित र समयमा सेवा प्रदान गरी सुशासन कायम गर्नुपर्ने, प्रदेशका एकल अधिकार र साझा अधिकारका बारेमा मिहीन छलफल हुनुपर्ने, संविधान बनाउँदा वेला जसरी नै प्रदेशका अधिकारका बारेमा एकमत हुनुपर्ने कार्कीले बताए।
मुख्यमन्त्री कार्कीले कोशीमा नेकपा (एमाले) सहितको सरकार बनाउने कुरा पनि छलफलमा भएको बताए। “एमालेसँग सरकार बनाउन छलफलमा छौं, पार्टीसँग सरकार समदुरीमा छ,” उनले भने।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend