Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • हात्तीका कारण रातभर जाग्राम


    सोमबार, कार्तिक ३ २०७७
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • उदयपुर । उदयपुरको सदरमुकाम नजिकको बस्तीमा आइबार राती हात्तीको समूहले स्थानीयको घरमा क्षति पुर्‍याएपछि रातभर जाग्राम बसेका छन् ।

    सदरमुकाम गाईघाटबाट ६ किलोमिटर पश्चिम त्रियुगा नगरपालिका ५ पिपलचौरमा पाँचवटा जंगली हात्तीले चार घरमा क्षति पुर्‍याएपछि स्थानीय रातभर जाग्राम बसेका हुन् । 

    राती १० बजेतिर दक्षिणी भेगबाट आएका हात्तीको समूहले स्थानीय सिताराम भुजेल, गौरीशंकर भुजेल, कविर थापामगर र हिरालाल मगरको घरमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार