Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा


    आइतबार, पुष ८ २०८०
    3.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । क्रिकेटर सन्दीप लामिछानविरुद्धको जबरजस्ती करणीको मुद्दा ‘हेर्दहेर्दै’ मा राखिएको छ । आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको हो ।

    सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले बुधबार उक्त मुद्दा न्यायाधीश ढकालकै इजलासमा सुनुवाइ हुने बताइएको छ। सात महिनादेखि सर्दै आएको मुद्दाको आजदेखि जिल्ला अदालतको बन्द इजलासमा सुनुवाइ भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार