Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैंकर अनिलकेशरी शाहलाई कोरोना संक्रमण


    आइतबार, कार्तिक २ २०७७
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बैंकर अनिलकेशरी शाहलाई कोरोना संक्रमण भएको छ। उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।

    शाह अहिले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् । 

    सीइओ शाहले फेसबुकमार्फत् आफूलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको जानकारी दिए। पहिलो पटक गत बुधबार आफूले गन्ध थाहा नपाएर परीक्षण गर्दा नेगेटिभ आएको थियो।

    कोरोनाका अन्य लक्षणसमेत भएकाले उनी आइसोलेसनमै थिए । फेरि चिकित्सको सल्लाह अनुसार शनिबार परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको हो। उनी बुधबारबाट नै होम आइसोलेसनमा बसेको जानकरी दिएका छन्। 

    उनले आफ्नो अवस्था सामान्य भएको पनि बताएका छन्।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार