Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • घटायो पेट्रोल र डिजेलको भाउ


    शुक्रबार, मंसिर २९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ  घटाएको छ । निगमले आज मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो ।

    काठमाडौंमा अब पेट्रोलको मूल्य १६७ र डिजेल तथा मट्टितेलको मूल्य १५७ कायम भएको निगमले बताएको छ ।

    इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएपछि निगमले मूल्य समायोजन गरेको जनाएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार