Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • धादिङ केन्द्रबिन्दु भएर भूकम्प


    आइतबार, मंसिर २४ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । धादिङको मैदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    धादिङ आसपासका जिल्ला र काठमाडौंमा समेत सो भूकम्पको धक्का महसुस गरिएको हाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार