Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अब लक्षण देखिएका स्वास्थ्यकर्मीमात्र आइसोलेसनमा बस्नुपर्ने


    शुक्रबार, असोज ३० २०७७
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अब स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको लक्षण देखिएमा मात्र क्वारेन्टिन वा आइसोलेसनमा बस्नुपर्ने निती स्वास्थ्य मन्त्रालयले लिएको छ। 

    संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको अभाव हुन थालेपछि लक्षण देखिए वा कोरोना पोजेटिभ देखिएमात्र स्वास्थ्यकर्मी क्वारेन्टाइन वा आइसोलेसनमा बस्नु पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको हो। 

    यसअघि संक्रमितको उपचारमा संलग्न स्वासथयकर्मीले १५ दिन क्वारेन्टाइनमा बस्नुपर्ने थियो। साथै संक्रमितको क्लोज कन्ट्याक्टमा भएका समेत क्वारेन्टिनमा बस्दै आएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार