Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • दाङका गुण्डा नाइके विकास पुन प्रहरीको फन्दामा


    शुक्रबार, असोज ३० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गुण्डा नाइकेको परिचय बनाएका विकास पुन पक्राउ परेका छन्। दाङको घोराही क्षेत्रमा गुण्डागर्दीमा चर्चित उनलाई प्रहरीले बिहीबार राति साढे ११ बजेतिर घोराहीको रतनपुरबाट पक्राउ गरेको हो। 

    दाङ प्रहरी प्रमुख एसपी गणेश चन्दले पनि पुन पक्राउ परेको पुष्टि गरे। पुन विरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गतको एउटा मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। त्यही मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले पुनलाई ५ वर्ष कैद सजाय तोकेको थियो। त्यसपछि पुन सर्वोच्चमा अपिल गर्न पुगेका हुन। 

    पछिल्लो समय उनले जिल्लाको देउखुरी क्षेत्रको राप्ती नदीबाट बालुवा गिट्टी निकासीको काम गर्दै आएको स्रोतले बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार