Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललितपुरमा तीन दिने शिशुमा कोरोना संक्रमण


    बिहिबार, असोज २९ २०७७
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर । कोञ्ज्योसोम गाउँपालिकाका तीनदिने शिशुमा कोरोना पोजेटिभ देखिएको छ। २५ वर्षकी सुत्केरीसहित शिशुमा कोरोना देखिएको स्वास्थ्य संयोजक नवलकिशोर महत्वले बताए ।

    उनले भने, ‘यी महिला, शिशु र घरका अन्य दुई परिवार गरेर चार जनामा कोरोना पोजेटिभ देखिएको छ, यहाँ पुरुषको तुलनामा सङ्क्रमित महिला संख्या बढी नै रहेको छ, भारदेउमा रहेको बैंकका एक कर्मचारीमा कोरोना देखिदा हिजोबाट एक हप्ताका लागि यो बैंक पनि बन्द भइसकेको छ ।’

    कोञ्ज्योसोममा सङ्क्रमित संख्या १३ रहेको महत्वले जानकारी गराए । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार