Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • भारतको उत्तरकाशीको टनेलमा फसेका ४० मजदुरको १७ दिनपछि सकुशल उद्धार


    मंगलबार, मंसिर १२ २०८०
    880
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। भारतको उत्तरकाशीको एक टनेलमा फसेका ४० मजदुरको १७ दिनपछि उद्धार हुँदैछ। रेस्क्यु अपरेशन चलाइएको १७ दिनपछि सुरुङमा ५७ मिटर लामो पाइपलाइइन विछ्याउने काम सम्पन्न भएको हो।

    रेस्क्युमा संलग्नहरु मजदुरको उद्धार गर्न सुरुङ भित्र प्रवेश गरिसकेका छन्। उनीहरुलाई स्ट्रेचरमा राखेर बाहिर निकालिनेछ।

    उनीहरुलाई अस्पताल पुर्‍याउन २० भन्दा बढी एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन्। उनीहरुलाई बाहिर निकालेर त्यहीँ बनाइएको अस्थायी अस्पतालमा चेकजाँच गरिनेछ। त्यसपछि २० किलोमिटर पर रहेको अस्पतालमा भर्ना गरिनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार