काठमाडाैँ । नेपाली सेनाका भावी प्रधान सेनापतिका रूपमा रहेका वरिष्ठ उपरथी ताराध्वज पाण्डेकाे नागरिक, शैक्षिक याेग्यतामाथि प्रश्न खडा हुनुका साथै पाण्डेको उमेरको विषयमा छानबिन समेत भएको थियाे । बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर प्रश्न उठेपछि प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा सैनिक मुख्यालयभित्रै बलाधिकृत रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति गठन भएको थियो।
त्यस्तै उपरथी पाण्डे उक्त कागजपत्रमा विवादमा फसेपछि उनले आफ्नाे पदबाट राजीनामा दिएकाे अपुष्ट खबर छ ।
यस अपुष्ट खबर अनुसार, उपरथी ताराध्वज पाण्डेले तिहार विदा हुने दिन आज २०८० कात्तिक २४ गते शुक्रवार विहान ८.३० बजे नै पेन्सन पट्टका लागि ल्याप्चे समेत हानेकाे सैनिक स्राेतकाे दाबी छ ।
उपरथी पाण्डेकाे राजीनामा पछि अब कुनै विवाद विवादित कागजपत्र सार्वजनिक नभएमा उपरथी अशाेक सिग्द्देलकाे भाग्याेदय हुनेछ ।
उपरथी अशाेक सिग्द्देलकाे भाग्याेदय भएमा उनी २०८१ भदाै २४ गतेबाट नेपालि सेनाकाे प्रधानसेनापतिमा नियुक्त हुनेछन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend