Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • पाकिस्तान फर्किए नवाज शरीफ


    शनिबार, कार्तिक ४ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ इस्लामावाद पुगेका छन् ।

    मुस्लिम लीग एनका नेता समेत रहेका शरीफ चार वर्षको आत्म–निर्वासनपछि शनिबार इस्लामाबाद अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

    पूर्व सूचनामन्त्री मरियम औरंगजेबका अनुसार उनी विमानस्थलबाट सिधै लाहौर जाने छन् र सभालाई सम्बोधन गर्ने छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार