Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दसैँ मनाउन गाउँ फर्कनेहरूको भीड (तस्बिरहरु)


    मंगलबार, असोज ३० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । हिन्दूहरूको महान् चाड दसैँ सुरु भएसँगै काठमाडौँ उपत्यकाबाट गाउँ फर्कनेको भीड लाग्ने गरेको छ ।

    घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घ–संस्था बन्द भएपछि दसैँ मनाउनका लागि घर फर्किनेहरूको चहलपहल बढेको हो । यस्तै रोजगारीका लागि भारत गएकाहरु पनि धमाधम गाउँ फर्किने क्रम बढेको छ ।

    त्यसैगरी काठमाडौँ उपत्यकाको कोटेश्वर, जडिबुटी बसपार्क आसपासमा मानिसहरू घर फर्किने क्रम निरन्तर बढिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार