Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस कार्यसम्पादन समिति कोशी प्रदेशको बैठक जारी


    शुक्रबार, असोज २६ २०८०
    915
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो विकसित घटनाक्रमबारे छलफल गर्न कांग्रेस कोशी प्रदेशको कार्यसम्पादन समिति बैठक बसिरहेको छ ।

    बैठकले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका केदार कार्कीसहित ८ सांसदको विषयमा लक्षित निर्णय गर्ने तयारी छ ।

    प्रदेशमा यसअघि बिहीबार नै मुख्यमन्त्रीको लागि ४७ सांसदसहित माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो र कांग्रेसका सांसद केदार कार्कीले प्रदेश प्रमुख समक्ष दाबी पेस गरिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार