Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हमासको आक्रमणमा परी घाइते दुई जना विद्यार्थी डिस्चार्ज


    बुधबार, असोज २४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । हमासको आक्रमणमा परी घाइते भएका दुई जना नेपाली विद्यार्थी डिस्चार्ज भएका छन् ।

    आक्रमणमा परी घाइते भएका ४ जनामध्ये दुई जना उपचारपछि डिस्चार्ज भएको सरकारले जनाएको छ ।

    परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले उपचाररत चार जनामध्ये २ जना उपचारपछि डिस्चार्ज भएको बताइन् । अब २ जनाको मात्रै उपचार भइरहेको उनको भनाइ छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार