Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • बझाङमा भूकम्पको धक्का, घरहरु भत्किए


    मंगलबार, असोज १६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी । सुदूरपश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ।

    उक्त भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटरमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको हो ।

    भूकम्पले कति क्षति भयो भन्ने विवरण आउन बाँकी नै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार